नेपालीहरुलाई हसाउन हास्य कलाकारको टोली अमेरिकामा
डालस, टेक्सस अमेरिका । नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीहरुलाई हसाउन अमेरिका आईपुगेको छ । फेम नेपालको तत्वाधानमा अब हास्छ अमेरिका भोलुम १ लिएर ५ जना हास्य कलाकारहरु अमेरिका आईपुगेका हुन् । हाल कमेडी क्लब वीथ च्याम्पियन हास्य टिभि