अध्यात्ममा रम्दै बबिना, कृष्ण अष्टमीमा कृष्ण भजन हरे कृष्ण सार्वजनिक (भिडियो सहित)
काठमाडौं । भाद्र कृष्ण अष्टमीका दिन भगवान श्री कृष्णको जन्म भएको दिन अर्थात कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान श्री कृष्णको जन्म भएको दिनको सम्झना गर्दै कृष्ण अष्टमी मनाउने चलन रहेको छ । पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात