ग्यास बुलेटका चालक र सहचालक खोज्न गोताखोर परिचालन
काठमाडौं । धादिङको कृष्णभीरमा दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन भएको छ । चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको एनएल –०२ एल–३९०७ नम्बरको भारतीय ग्यास बुलेट आइतबार विहान पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७