किसानलाई तत्काल क्षतिपूर्ति र राहत उपलब्ध गराउन किसान महासंघको माग
काठमाडौं । सोमबारदेखि परेको अविरल वर्षाका कारण धान खेतमै डुबेपछि चिन्तित भएका किसानलाई तत्काल राहत उपलब्ध गराउन किसान महासंघले आग्रह गरेको छ । अधिकांश किसानहरुको काटेर राखेको धान खेतमै डुबे पनि सरकार मौन बसेको भन्दै महासंघले किसानलाई राहत उपलब्ध नगराए