पत्नीको हत्या अभियोगमा ५ वर्ष जेल बसेर छुटेका व्यक्तिले गरे किशोरीको हत्या
जनकपुरधाम, साउन १३ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ मा धारिलो हतियार प्रहार गरी एक किशोरीको हत्या भएको छ भने दुईजना घाइते भएका छन्। कटैयाचौरी भन्ने स्थान नजिकै धनुषाकै बटेश्वर गाउँपालिका-५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले