हिरासतमा सुतिरहेको रविको तस्बिर सार्वजनिक गर्नेलाई प्रहरीले कानुनी कारबाही गर्ने
काठमाडौँ । कास्की जिल्ला प्रहरी कार्यालयले हिरासत कक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका लागि हिरासतमा रहेका