आज बडादशैंको छैटौं तर तिथिअनुसार सातौं दिनः कालरात्री देवीको पूजा आराधना गरिँदै
काठमाडौं । आज बडा दशैंको छैटौं तर तिथिअनुसार सातौं दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रीको आज पूजाआराधना गरिन्छ । कालरात्रीलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ । पौराणिक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्री अवतार