आयल निगम कार्यकारी निर्देशक पदका लागि आवेदन मागियो
काठमाडौं । नेपाल आयल निगम लिमिटेडकाे कार्यकारी निर्देशक पदका लागि आवेदन मागिएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सार्वजनिक सूचना निकालेर २१ दिनभित्र आवेदन दिन माग गरिएको छ । ६५ वर्ष उमेर ननाघेको र स्नातकोत्तर तह