कोरोनाविरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि
काठमाडौँ । कोरोनाविरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आज मंगलबारदेखि काठमाडौं जिल्लामा लगाइँदैछ । काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौं महानगरमा नेपाल