करसम्बन्धी कठिनाइ तत्काल सरल बनाउन सरकारको ध्यानाकर्षण
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले करसम्बन्धी सरकारले लिएकाे नीतिगत र व्यवहारिक कठिनाइ तत्काल सरल बनाउँदै लैजान सरकारको ध्यानाकर्षण गराएको छ । महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलमार्फत सरकारकाे ध्यानाकर्षण गराउँदै बेरोजगारी, गरिबी र पुँजीको अभावलगायत समस्या झेल्दै आएकाले सिमित मात्रामा