एमाले छोडेको २४ घण्टामै आत्माआलोचना गर्दै फर्किए युवा संघ दमकका सचिव
काठमाडौं । नेकपा एमाले छोडेको २४ घण्टा मै फर्किएका छन्, राष्ट्रिय युवा संघ दमक नगर कमिटीका सचिव कमलप्रसाद गैरे । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई समर्थन गर्न सचिव गैरे २४ घण्टा नबित्दै पुनः नेकपा (एमाले) मा