छायांकनको तयारी गर्दै ‘कबड्डी ४’ टिम
काठमाडौं । गत २१ असोजमा हल खुलेसँगै फिल्मका गतिविधिहरू बढ्न थालेका छन् । फिल्मका इभेन्टसँगै छायांकनमा जाने तयारीमा फिल्मकर्मी जुटेका छन् । यसै क्रममा आउँदो ३ कात्तिकदेखि ‘कबड्डी’को चौथो भागको छायांकन प्रारम्भ हुने भएको छ । अन्तिम भनिएको ‘कबड्डी’ शृंखलाको चौथो भागलाई दर्शकले