एमाले महाधिवेशनः लुम्बिनीबाट छानिए २०७ प्रतिनिधि, खुलामा महिला प्रतिस्पर्धा नै छैन
बुटवल । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०७ जना प्रतिनिधि छानिएका छन् । खुला प्रतिस्पर्धाबाट १४५ जना र महिलाबाट ६२ जना छानिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले बताउनुभयो । १४५ जनाको खुला प्रतिस्पर्धाबाट आएका छन् ।