एमाले पाँचथरको अधिवेशनमा ६ सय प्रतिनिधि, अध्यक्षमा भण्डारी निश्चित
पाँचथर । नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको आठौँ अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ । आज दिउँसो फिदिमस्थित जिल्ला समन्वय समितिको कभर्डहलमा सुरु हुने अधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको हो । जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयन तथा ब्यवस्थापन, अधिवेशनस्थल ब्यवस्थापन