एमाले नुवाकोटको अधिवेशन २३ पुसमा, १७ गते प्रतिनिधि छनोट
नुवाकोट । नेकपा (एमाले) नुवाकोटको सातौँ जिल्ला अधिवेशन जिल्ला सदरमुकाम विदुरमा २३ पुसमा हुने भएको छ । एमाले पार्टी कार्यालयमा भएको जिल्ला कमिटीको १८ औँ बैठकले जिल्ला अधिवेशनकाे मिति तय गरेकाे हाे । जिल्ला उपाध्यक्ष बद्री मैनालीका अनुसार अधिवेशनका लागि