एमाले इलाम अधिवेशन: सर्वसम्मत गर्ने प्रयास जारी
इलाम । नेकपा एमाले इलामको दशौं जिल्ला अधिवेशन आजदेखि इलाम सदरमुकाममा सुरु हुँदैछ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहेको छ । यद्यपि आकांक्षीको संख्या धेरै हुँदा नेतृत्व सर्वसम्मत गर्न कठिन पर्ने देखिन्छ । मुख्य पदमा मात्रै होइन