कांग्रेस कार्यसम्पादन समिति बैठकमा गठबन्धनको मतलब नगरी एमसीसी पास गर्ने पक्षमा नेताहरु एकमत
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदद्बारा पारित गर्नुपर्ने विषयमा नेताहरू एकमत देखिएका छन् । यससँगै गठबन्धनको मतलब नराखी एमसीसी पारित गर्नुपर्ने विषयमा कांग्रेस अघि बढ्ने भएको छ । बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका डा. रामशरण