एनआईसी एसिया बैंक कमचारी संघको वार्षिकोत्सवमा कर्मचारी सम्मानित
काठमाडौं । एन आई सि एशिया बैंक कर्मचारी संघले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समय देखि समर्पित रुपमा सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान कार्यक्रम आयोजना गरेको छ । यस विशेष अवसरमा, विभिन्न प्रदेशमा सप्ताह व्यापी कार्यक्रम आयोजना गर्दै