नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण : आर्यन र अन्जना उत्कृष्ट अभिनेता अभिनेत्री
काठमाडौँ । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण सम्पन्न भएको छ । काठमाडौंको राइजिङ मलको क्युएस सिनेमामा मोहन अभिलाषीको लघुचलचित्र पाउलोको प्रदर्शनसँगै सुरु भएको ३ दिने चलचित्र महोत्सव चलचित्र विकास बोर्डमा उत्कृष्ट राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्रहरुलाई अवार्ड वितरणसँगै