बैंक कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण
काठमाडौं । एन आई सी एशिया बैंक लि.को इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटनाप्रति एनआइसी एसिया बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले एक