एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त
काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त स्विकृतिअनुसार बैंकले हाल कायम चुक्ता पूँजी रु. १४,९१,७५,६६,९२२/– (अक्षरेपी