प्रधानमन्त्री देउवाले पीडितलाई भेटेनन्, कर्मचारीबाटै बुझे बाढीपहिरो र डुबानको अवस्था
सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ का सुनसरी, मोरङ, ताप्लेजुङ, इलाम जिल्लाका बाढीपीडितको अवस्था बुझ्न आउनुभएको छ । उहाँले पीडितलाई नभेटी सरकारी कर्मचारीबाट बाढीपहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्नुभएको छ । प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग