नेपाली कांग्रेसले गरेका काम जनतामाझ पु¥याउनबाट चुक्यौँः उपसभापति खड्का
पर्सा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले गरेका काम जनतामाझ पु¥याउन चुकेको बताएका छन्। नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उपसभापति खड्काले नेपाली कांग्रेस नेतृत्वमा मुलुकमा भएका काम र