इन्स्पेक्टर महतको मृत्युबारे छानविन गर्न समिति गठन, सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
काठमाडौं । पोखरास्थित हुल तथा दंगा व्यवस्थापन शिक्षालयमा मृत फेला परेकी सशस्त्र प्रहरी बल नेपालकी इन्स्पेक्टर सन्तोषी महतको घटना छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ । शनिबार राती महत ब्यारेकको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । सोमबार