बबिनाको स्वर तथा संगीत आरजुको शब्दमा गजल सम्झेर प्यार सार्वजनिक (भिडियो सहित)
काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरीद्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर प्यार सार्वजनिक भएको छ । उक्त गजलमा गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर तथा संगीत रहेको छ, उनलाई पुरुष स्वरमा