कांग्रेस नेता पूर्वमन्त्री उपाध्यायको निधन
काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमोद प्रसाद उपाध्यायको निधन भएको छ । विराटनगर निवासी उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । २०५१ सालमा राष्ट्रिय सभा सदस्य भएका उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा