शिर छेदन गरेर मृत्युदण्ड दिइनुअघि जेलरकी दृष्टिविहीन छोरीलाई पत्र पठाएका थिए भ्यालेन्टाइनले
रोम । आज फेब्रुवरी १४ अर्थात भ्यालेन्टाइन डे हो । भ्यालेन्टाइन डेबारे विभिन्न इतिहास, कथा र किस्सा सुन्न पाइन्छ । त्यसमध्ये रोमनको एउटा घटना चर्चित छ । रोमका सन्त भ्यालेन्टाइनलाई यही दिन मृत्युदन्ड दिइएको विश्वास गरिन्छ । तत्कालिन शासकले उनलाई