फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र न्यूजिल्यान्ड भिड्ने
काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । आबुधाबीमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । ईओन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टी-२० विश्वकपको