लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव
बुटवल । मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)सँगकाे अनुदान सम्झाैता संसदबाट अनुमदन भएपछि त्यसको विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध