कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ : अर्थमन्त्री पौडेल
रुपन्देही । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताएका छन् । लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको कालीगण्डकी–तिनाउ डाइभर्सन अगाडि बढाउन अदालतले बाटो खोलि दिएकाले अब छिट्टै काम अघि बढ्ने उनको भनाइ थियो । भैरहवामा