हिमाल डेन्टलमा पहिलोपटक अर्थोग्न्याथिक सर्जरी सफल, अब उपचार गर्न विदेश जानुपर्ने बाध्यता हट्यो
काठमाडौं । हिमाल डेन्टल हस्पिटलले अर्थोग्न्याथिकको सफल सर्जरी गरेको छ । नेपालको निजी अस्पतालहरुमा काठमाडौंको धुम्बाराहीस्थित हिमालले पहिलोपटक अत्याधुनिक प्रविधिले अनुहारको आकृति मिलाउने यो शल्यक्रियामा सफलता हात पारेको हो । जर्मनी र ताइवानबाट विशेष तालिम प्राप्त चिकित्सकको टोलीले हिमाल डेन्टल