अरुणा र अनुजको ‘टाढा नजाउ’
काठमाडौं । अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण चापागाईंको निर्देशन रहेको गीतको भिडियोमा पुनम