अफ्रिकी देश चाडको सुनखानीमा झडप, १०० मजदुरको मृत्यु
एनडीजामेना । अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुनखानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए । लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी