विदेशस्थित १५ अवैतनिक महावाणिज्यदूतलाई पदमुक्त गर्ने निर्णय
काठमाडौँ । सरकारले विदेशमा रहेका १५ जना अवैतनिक महावाणिज्यदूत तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र मन्त्रालयको प्रस्तावमा