भाइटीकाले आपसी सहिष्णुतालाई सुदृढ बनाउन मद्दत पुगोस् : अध्यक्ष ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तिहार तथा भाइटीकाको अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना सन्देश दिनुभएको छ । सन्देशमा उहाँले चाडपर्वलाई मितव्ययी बनाउनसमेत आग्रह गर्नुभएको छ । तिहार तथा भाइटीकाको अवसरमा शुभकामना सन्देश