उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति सार्वजनिक, अञ्जन श्रेष्ठ अध्यक्ष
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ। विद्यमान विधानअनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन्। उनी निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए। अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्षको रहनेछ। उपाध्यक्षमा