एन आई सी एशिया बैंकद्वारा ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् iPhone 16 योजना घोषणा
काठमाडौं । एन आई सी एशिया बैंकले नयाँ वर्ष २०८२ को पावन अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्ट प्रा.लि.सँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् iPhone 16’ योजना घोषणा गरेको छ । यस योजनामा सहभागी