विश्व निकेतन स्कुलमा ‘राम्रालाई भन्दा हाम्रालाई’ महत्व, विद्यार्थी, अभिभावक आक्रोशित
काठमाडौं । आशिक झाले चिकित्साशास्त्र अध्ययन संस्थानमा पहिलो नम्बरमा नाम निकालेर इतिहास बनाएको त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माध्यमिक विद्यालयले जति ख्याति कमाएको छ, आर्थिक अनियमितताले त्यति नै बद्नाम बनेको छ । कम्प्युटर, होटल म्यानेजमेन्ट, विशेष कक्षा, परीक्षा फारम र अनुपस्थित