तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान
तेह्रथुम । तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान गरिएकाे छ । नयाँ बगैँचा विस्तार र सेपिलाे ओसिलाे क्षेत्रमा रहेका बगानमा धेरै सुन्तला फलेका कारण उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र धनकुटाकाे तथ्यांक छ । तेह्रथुममा वार्षिक तीन हजार आठ सयभन्दा