सुदूरपश्चिममा तीव्र गतिमा बढ्दै कोरोना संक्रमण
धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमण दर तीव्र गतिमा बढ्न थालेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पुस २२ गते यता प्रदेशमा निरन्तर संक्रमण दर उच्च छ । पुस २२ गते सुदूरपश्चिममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो