साइकल यात्री पराजुलीले पुर्याए सिलिचुङको शिखरमा साइकल (फोटो फिचरसहित)
खोटाङ । मुन्दुम ट्रेल (मुन्दुम मार्ग)को प्रवर्द्धनका लागि साइकल यात्री तेजप्रसाद पराजुली (एभरेष्टबाबु)ले सिलिचुङ टपमा साइकल पुर्याएका छन् । गत वैसाखमा मुन्दुम ट्रेल अन्तर्गत भोजपुर, सुन्तले, मैयूँडाँडा, हाँसपोखरी, दलसिंगे हुँदै चखेवाभञ्ज्याङबाट भोजपुर नै फर्किएका साइकल यात्री पराजुली भिर/पहरा छिचोल्दै सिलिचुङको