संयुक्त राष्ट्रसङ्घद्वारा ‘ब्ल्याक सी’को खाद्यान्न सम्झौता विस्तार भएको पुष्टि
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले युक्रेनका तोकिएका सामुद्रिक बन्दरगाहबाट खाद्यान्न, सम्बन्धित खाद्यान्न र मल निर्यात गर्न अनुमति दिने सम्झौताको समयावधि थप भएको पुष्टि गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले इस्तानबुलमा २२ जुलाई २०२२ मा हस्ताक्षर