प्रचण्ड, माधव र उपेन्द्रका कारण प्रधानमन्त्री देउवा अप्ठेरोमा : शेरधन राई
खोटाङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर १ का पूर्वमुख्यामन्त्री शेरधन राईले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठेरोमा परिरहेको बताउनुभएको छ । एमाले खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको