जनकपुरमा आज धूमधामका साथ विवाह पञ्चमी मनाइँदै
जनकपुरधाम । जनकपुरमा रामजानकी विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण राम र सीताको स्वयम्वर र विवाह आज हुँदैछ । पौराणिक कालमा सीतारामको विवाह भएको सम्झनास्वरुप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाह पञ्चमी महोत्सवअन्तर्गत आज छैटाैं दिन दिउँसो १ बजे