एमसीसी अनुमोदनको विरोधमा महोत्तरीका विद्यार्थी आन्दोलित
महोत्तरी । संसदबाट अमेरिकी सहयाेग परियाेजना एमसीसी अनुमोदन भएकाे विराेधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाती भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् । वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दकाे पनि