८४ वर्ष एउटै कम्पनीमा यी शताब्दी पुरुष !
रियो दि जेनेरियो । यदि दैनिक कामको पेलाइले तपाईलाई कमजोर बनाइरहेको छ र धेरै लामो समयदेखि एउटै कार्यलयमा एउटै काम गर्दा दिक्क हुनुहुन्छ भने १०० वर्षीय वाल्टर ओर्थम्यानलाई हेर्नुहोस, जो एउटै कम्पनीमा ८४ वर्षदेखि छन् । गिनिज वल्र्ड रेकर्ड्स लिमिटेडले