‘हत्या प्रयासबाट जोगिए रुसी राष्ट्रपति पुटिन ’
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्याको प्रयासबाट बच्न सफल भएको एक युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् । रुस–युक्रेन द्वन्द्व तीव्र भइरहेको र पुटिनको स्वास्थ्यलाई लिएर हल्ला फैलिरहेका बेला युक्रेनी अधिकारीको दाबी आएको हो । युक्रेनको रक्षा गुप्तचर प्रमुख