रीमा श्रेष्ठको शब्द रहेको ‘साँझ पर्यो’ गीतको भिडियो सार्वजनिक
काठमडौं । गायक राजेश पायल राईको स्वर रहेको साँझ पर्यो बोलको गीतको भिडियो रिलिज गरिएको छ । रीमा श्रेष्ठको शब्द, अनुप रेग्मीको संगीत र धिरज श्रेष्ठको एरेन्ज रहेको गीतले प्रेम गाथाको कथालाई उठाएको छ । यस गीतको निर्माता युनिक श्रेष्ठ