राजविराज जेसीजको वेवसाइट शुरु, कार्यालयलाई पेपरलेस बनाइने
राजविराज जेसीज भवनमा आयोजित पद हस्तान्तरण तथा पदास्थापन कार्यक्रममा नवनिर्वाचित राजविराज जेसीजका पदाधिकारीहरु । तस्विर : पुनम पोखरेल सप्तरी । राजविराज जेसीजले आफ्नो वेवसाइट सुरु गरेको छ । राजविराज जेसीज भवनमा आयोजित ४७औं पदस्थापन समारोहमा नेपाल जेसीजका पूर्व अध्यक्ष गोबिन्दप्रसाद