मूल्यवृद्धिको विरोधमा विप्लव नेकपाको प्रदर्शन (फोटोफिचर)
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार साँझ विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामग्रीमा